"जुनियर युवा अभिमुखिकरण कार्यक्रम पोखरा–३३ मा भव्य रूपमा सम्पन्न"

man-donating-blood

युबा रेडक्रस सर्कल र पोखरा–३३ उपशाखाको आयोजनामा "जुनियर युवा अभिमुखिकरण" कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेरेशो कास्की सदस्एबम् जुनियर युबा समिति संयोजक रमेशराज भण्डारीले युवाहरूको नेतृत्व विकास र सामाजिक उत्तरदायित्वबारे मार्गदर्शन गरेका थिए। कार्यक्रममा युवाहरूलाई सशक्त बनाउँदै विभिन्न सिपमूलक तथा नेतृत्व विकासका विषयमा जानकारी प्रदान गरियो। प्रमुख अतिथि भण्डारीले युवाहरूको क्षमता विकास र सामाजिक परिवर्तनका लागि यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने बताउँदै, भविष्यमा पनि यस्ता गतिविधि सञ्चालन गर्न आवश्यक रहेको धारणा व्यक्त गरे।

उक्त कार्यक्रमले सहभागी युवाहरूलाई आफ्नो भूमिका र जिम्मेवारीप्रति सचेत गराउनुका साथै समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणा दिएको छ। 

You can download or view the whole press release from the link below

"जुनियर युवा अभिमुखिकरण कार्यक्रम पोखरा–३३ मा भव्य रूपमा सम्पन्न"

Download

Related News

logo

२८ औं जिल्ला स्तरीय महिला गोष्ठी

पोखरा, ११ वैशाखनेपाल रेडक्रस सोसाइटीका सबै संरचनामा महिलाको अनिवार्य रुपमा ३३ प्रशितत सहभागिता सुनिश्चित गरिएको छ । सदस्यतामा महिला सुनिश्चितता गर्नको लागि स्थानीयतह (पालिका शाखा)मा भएको सदस्यता वितरण अभियान (२०८२ फागुन–चैत) मा नै कम्तीमा ३३ प्रतिशत महिला सदस्य अनिवार्य सुनिश्चित गर्ने नीति लिइ...

Read More
logo

विपद् व्यवस्थापन अभिमुखीकरण कार्यक्रम सम्पन्न

पोखरा, कास्की, १६ चैत्र – नेपाल रेडक्रस सोसाइटी, पोखरा १० उपशाखाको आयोजनामा एक दिवसीय विपद व्यवस्थापन अभिमुखीकरण सम्पन्न भएको छ। कार्यक्रमा वडा नम्बर १० का वडा सदस्य परमेश्वर बहादुर कार्की तथा नेपालको सोसाइटी जिल्ला शाखा कास्कीका कार्यवाहक सभापति धर्मराज अधिकारी र कास्की शाखाकै कार्यवाहक मन्त्री रमा...

Read More